पार्टी कार्यालय निर्माणका लागि जग्गा दान गर्नेलाई सम्मान



2021-11-13    Samachar Sadhai

कञ्चनपुर, २७ कात्तिक । नेपाली काँग्रेसको पार्टी कार्यालय निर्माणका लागि जग्गा दान गर्ने पार्टीका भीमदत्त नगरपालिका–११ का पूर्व वडा सभापति धर्मराज पाठकलाई दोसल्ला ओढाएर सम्मान गर्दै नेपाली काँग्रेका केन्द्रिय सदस्य रमेश लेखक । पाठकले पार्टी कार्यालय निर्माणका लागि एक कठ्ठा जग्गा दान गर्नु भएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस