2021-11-15 Samachar Sadhai
बेनी, २९ कात्तिक ः म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा कोरोना विरुद्धको खोप लगाउन लामबद्ध भएका सर्वसाधारण । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने अभियानअन्तर्गत स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाको सबै वडामा खोप अभियान सञ्चालन गरेको छ । तस्बिर ः कमल खत्री÷रासस