कात्तिक ३० गते नेपाल बन्द



2021-11-15    Samachar Sadhai

नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बन्दको घोषणा गरेको छ ।