2021-11-04 Samachar Sadhai
प्रम शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा
आयोजित दुईदिने विश्व नेताहरूको शिखर सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्कनेक्रममा
त्रिभुवन विमास्थलमा स्वागत गर्न बसेका गृहमन्त्रीलगायत मन्त्रिगण तथा नेपाली काँग्रेसका
नेताहरू । तस्बिर रत्न श्रेष्ठ÷ रासस