2021-11-04 Samachar Sadhai
कञ्चनपुर, १८ कात्तिक ः
तस्वीर ः राजेन्द्रप्रसाद
पनेरु÷रासस
कञ्चनपुरको झलारी बजारमा बस चढनका लागि
पालो पर्खदै गरेका यात्रुहरु । तिहारका अवसरमा पहाडमा रहेका इष्टदेवको पूजा गर्नका
लागि प्रतिवर्ष कञ्चनपुरवासी पहाडी जिल्लातर्फ लाग्ने गर्दछन ।