एडभान्स कृषि लोक सेवा परिक्षा मार्गदर्शन पुस्तक: प्रबिन शर्मा पौडेल



2021-11-04    Samachar Sadhai

प्रबिन शर्मा पौडेल ,नबिन घिमिरे ,कोमल शाही, मिलन घिमिरे द्वारा लिखित एडभान्स कृषि लोक सेवा परिक्षा मार्गदर्शन पुस्तक आइपुगेको   पुस्तक का लागि मुनाल पुस्तक पसल घोराही दाङमा सम्पर्क गर्न सकिने कुरा प्रविण शर्मा पौडेलले जानकारी दिनुभयो यस  किताबले लोक सेवा तयारी गर्नेहरुलाई धेरै मदत पुग्ने भएकोले सबै लोक सेवा परिक्षार्थिहरुलाई यस किताब अध्धयन गर्नुहुन अनुरोध गर्नुभएको

Source : Rajdeep Ojha