राष्ट्रिय विभूति शङ्खधर साख्वाको प्रतिमामा फूलमाला अर्पण



2021-11-05    Samachar Sadhai

   ललितपुर, १९ कात्तिकः   

प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुरको पाटनमा शुक्रबार आयोजित नेपाल सम्बत् ११४२ का अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको प्रतिमामा फूलमाला अर्पण गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस