मन्त्री श्रेष्ठ



2021-11-08    Samachar Sadhai

 दमौली, २२ कात्तिक ः   
तनहुँको म्याग्दे गाउँपालिका–१, दभुङस्थित दभुङ चण्डीदेवी मन्दिर र चण्डीदेवी अक्षयकोष समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस